धरान, फागुन २६ - रोजगारीका लागि सिंगापुर पुगेकामध्ये केही युवाहरु मालिकको चरम यातना र कुटपिट सहन नसकेर र्फकेका छन् । र्फकन नसकेका केही युवाको स्थिति चिन्ताजनक रहेको र उनीहरुको उद्धार नगरिए ज्यान जोखिममा रहेको र्फकनेहरुले बताएका छन् ।......धरान-९ का समिर श्रेष्ठलाई मालिक पक्षका मानिसले काम गर्न नसकेको भन्दै कुटपिट गरेर मरणासन्न अवस्थामा पारेर पानी जहाजबाट समुद्रमा फालिदिएका थिए । तर समिरका मिल्ने एकजना इन्डोनेसियन साथीले समुद्रमै हाम्फालेर बल्लतल्ल बचाएको थिए । ........ उनले पत्रमा लेखेका छन्, 'ममी भाग्य भन्ने चिज कस्तो कस्तो हँदोरहेछ । कहिले खुशी त कहिले दुःख । मेरी प्यारी ममी यो दुःखी छोरा समीरलाई यो यमराजको भूमरीबाट बचाउनुहोस् ल सबैको सहयोग मागेर । म यहाँ मर्नु न बाच्नुको दोसाँधमा छु ।'
(पुरा अंश»- http://www.ekantipur.com/nepali/kolmain.php?&nid=183793
My Blog List
-
-
-
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत6 months ago
-
-
-
-
Happy Sleeping Baby14 years ago
-
-
-
-
Tuesday, March 10, 2009
Subscribe to:
Post Comments (Atom)
NEXT GENERATION

MUM! THIS IS BETTER THAN MILK.
No comments:
Post a Comment