काठमाडौं, विदेश गएर आउ“दा आफूलाई ल्यापटप, टीभी, म्युजिक सिस्टम र साथीभाइलाई उपहार ल्याउने सोचमा हुनहुन्छ भने एकपटक अन्तर्रर्ााट्रय विमानस्थलस्थित भन्सार कार्यालयको सूचना हेरेर जानुहोला । र्अर्थ मन्त्रालयले कात्तिक १ देखि लागू हुने गरी भन्सार ऐनअर्न्तर्गत 'निजी गुन्टा झिटी भारी' सम्बन्धी प्रावधानमा परिवर्तन गरी कडाइ गरेको छ । मन्त्रालयले महसुल छुटमा ल्याउन पाउने सामानको सूचीलाई 'अनुसूचीको सट्टा दफा समावेश गरी सरल र समसामयिक' बनाएको बताएको छ ।
छोटो समय विदेश यात्रा गरेर र्फकने नेपालीले विगतमा जस्तो भन्सार छुटमा केही ल्याउन नपाउने भएका छन् । ६ महिनाभन्दा बढी एक वर्षम्म विदेशमा बसी र्फकने यात्रुले पा“च हजार मूल्यसम्म र एक वर्षन्दा बढी अवधि विदेशमा बसी र्फकने यात्रुले दस हजार मूल्यसम्मको सामानमा महसुल छुट पाउने व्यवस्था कायमै राखिएको छ । more......  http://www.kantipuronline.com/kolnepalinews.php?&nid=164776
My Blog List
- 
- 
- 
पानी माथिको ओभानो हुन खोजिरहेका ओली1 week ago
- 
Sajal Aryal4 months ago
- 
- 
- 
- 
- 
- 
- 
Thursday, October 30, 2008
Subscribe to:
Post Comments (Atom)
NEXT GENERATION
 
MUM! THIS IS BETTER THAN MILK.
 
 
 

No comments:
Post a Comment