Thursday, October 30, 2008

विमानस्थल भन्सारमा कडाइ

काठमाडौं, विदेश गएर आउ“दा आफूलाई ल्यापटप, टीभी, म्युजिक सिस्टम र साथीभाइलाई उपहार ल्याउने सोचमा हुनहुन्छ भने एकपटक अन्तर्रर्ााट्रय विमानस्थलस्थित भन्सार कार्यालयको सूचना हेरेर जानुहोला । र्अर्थ मन्त्रालयले कात्तिक १ देखि लागू हुने गरी भन्सार ऐनअर्न्तर्गत 'निजी गुन्टा झिटी भारी' सम्बन्धी प्रावधानमा परिवर्तन गरी कडाइ गरेको छ । मन्त्रालयले महसुल छुटमा ल्याउन पाउने सामानको सूचीलाई 'अनुसूचीको सट्टा दफा समावेश गरी सरल र समसामयिक' बनाएको बताएको छ ।

छोटो समय विदेश यात्रा गरेर र्फकने नेपालीले विगतमा जस्तो भन्सार छुटमा केही ल्याउन नपाउने भएका छन् । ६ महिनाभन्दा बढी एक वर्षम्म विदेशमा बसी र्फकने यात्रुले पा“च हजार मूल्यसम्म र एक वर्षन्दा बढी अवधि विदेशमा बसी र्फकने यात्रुले दस हजार मूल्यसम्मको सामानमा महसुल छुट पाउने व्यवस्था कायमै राखिएको छ । more...... http://www.kantipuronline.com/kolnepalinews.php?&nid=164776

No comments:

Architectural Wonder Of The World POD

Funny

Sepeda Motor Model Baru Pictures, Images and Photos

NEXT GENERATION

NEXT GENERATION
MUM! THIS IS BETTER THAN MILK.

World Smallest man videos

Loading...

Google Search

Google